धरानमा हिन्दु समर्थकहरुको प्रदर्शनका कारण निषेधाज्ञा

जातिय हिंसाको खतरा

धरानमा हिन्दु समर्थकहरुको प्रदर्शनका कारण निषेधाज्ञा

गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै हिन्दु धर्मालम्बीहरुको बिरोध

CDO OFFICE DHARAN

धरानमा हिन्दु समर्थकहरुको प्रदर्शनका कारण शुक्रबारदेखी निषेधाज्ञा जारी गरिएको छ। धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै हिन्दु धर्मालम्बीहरुले प्रदर्शन जारी राखेका छन् । जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबारदेखी निषेधाज्ञा जारी गरेको हो।

जिल्लामा कुनै अप्रिय घटना हुन नदिन व्यापक रुपमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राइले जानकारी दिएका छन् । यस्तै शान्ति सुरक्षा मजबुत बनाउन हजारौं जनपथ तथा सशस्त्र प्रहरी समेत परिचालन गरिएको छ ।

हिन्दु समर्थकहरूले प्रदर्शनको आव्हान गरेपछि सामाजिक सद‍्भाव भड्कने डरले जिल्ला प्रशासन कार्यालयले धरानमा हिँडडुल गर्न र सामूहिक रुपमा भेला हुन प्रतिबन्ध लगाएको छ।

हिन्दु समर्थकहरूले प्रदर्शनको आव्हान गरेपछि सामाजिक सद‍्भाव भड्कने डरले जिल्ला प्रशासन कार्यालयले धरानमा हिँडडुल गर्न र सामूहिक रुपमा भेला हुन प्रतिबन्ध लगाएको छ। प्रमुख जिल्ला अधिकारीले सामाजिक सद्‌भाव भड्काउने जो कसैलाई पनि कारवाही गरिने जानकारी दिएकी छन् ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले दिएको जानकारी अनुसार धरानमा गाई काटेर मासु खाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिएपछि हिन्दु समर्थकहरूले विरोध गर्दै आएका छन् । हिन्दुधर्मालम्बीहरुले गाईगोरु काट्न बन्द गर्नुपर्ने माग गर्दै भोलि प्रदर्शनको आह्वान समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
29 Jul · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 29 Jul 2025 01:00 UTC
Latest change: 28 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
138.67
Indian Rupee 
Indian Rupee
86.63
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
148.47
US Dollar 
US Dollar
1
29 Jul · FX SourceRastra 
Nepal Rastra bank
Check: 29 Jul 2025 01:00 UTC
Latest change: 28 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀