बिहिबार, ७ भाद्र २०८०
राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानको संसदको माथिल्लो सदनका सांसदहरुले शिष्टाचार भेट गरेका छन् । शिष्टाचार भेटका अवसरमा सांसदहरुले नेपाल र जापान बीचको सम्वन्ध र आगामी दिनमा दुवै देशको बिकासमा खेल्नु पर्ने भूमिकाका बिषयमा कुराकानी भएको छ ।
राष्ट्रपति कार्यलयले जारी गरेको बिज्ञप्ती अनुसार नेपाल जापान संसदीय मैत्री समूहका सदस्य समेत रहेका माननीयहरुले राष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा राष्ट्रपति पौडेलले नेपाल र जापान बीच अति घनिष्ट एवम् मैत्रीपूर्ण सम्बन्ध रहेको विषयमा जोड दिँदै नेपालको लोकतन्त्र र प्रजातन्त्रको विकास र सुदृढीकरणमा जापान सरकारले निरन्तर पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद भनेका छन् ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं