बुधबार, ११ फागुन २०७८
हराएको सामान फेला परेपछि बिर्तामोड१ देवी पञ्चकन्याका रमेशकुमार झालाई बुझाउँदै झापा ट्राफिक प्रमुख निशेष चापागाईं । बिर्तामोडको मनमोहन अस्पतालबाट अटोरिक्सामा पञ्चकन्या जाने क्रममा झाको नगद रू एक लाख, ल्यापटप, मोटरसाइकलको ब्लूबुक र पसलको साँचो भएको ब्याग हराएको थियो । तस्बिरः सन्तोष शर्मा÷रासस
भर्खरै
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं