लायन्स क्लब पोखरा राइजिङको रक्तदान, हेमजाको अभिमूखिकरण

लायन्स क्लब पोखरा राइजिङको रक्तदान, हेमजाको अभिमूखिकरण

blood donation

पोखरा, ८ भदौं । लायन्स क्लब अफ पोखरा राइजिङ स्टारको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान कार्यक्रममा ५७ युनिट रगत संकलन भएको छ । कार्यक्रममा बोल्दै एसिस्टेन्ट को चिफ एड्भाइजर तथा गण्डकीका रक्तदान प्रमुख महेश पौडेलले क्लबले रक्तदान कार्यक्रम गरेर उदाहरणीय कार्य गरेको बताउनुभयो ।

क्लबका अध्यक्ष टंक ढकालको अध्यक्षतामा भएको कार्यक्रममा क्लस्टर ११ का क्लस्टर प्रमुख ठाकुरप्रसाद अधिकारी, क्लबका पूर्व अध्यक्ष तथा एलसिआइएफ कोअर्डिनेटर लेखनाथ पौडेल, रिजन २३ का रिजन चेयरपर्सन प्रकाशसिंह भण्डारी, क्लबका संस्थापक अध्यक्ष तथा जोन चेयरपर्सन विष्णुप्रसाद सुवेदी, निर्वतमान अध्यक्ष तथा डिष्ट्रिक कमिटि चेयरपर्सन चोकबहादुर गुरुङ, नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञावली, कार्यक्रम संयोजक रामचन्द्र पौडेल, सचिव थममसिंह गुरुङले बोल्नुभएको थियो ।

यसैगरी लायन्स क्लब अफ पोखरा हेमजाले अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । क्लबमा नयाँ सदस्य थप गर्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो ।

अभिमुखिकरण कार्यक्रममा विभिन्न पेशा व्यवसायमा आवद्ध १२ जना नयाँ सदस्यको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै जिएमटि कोअर्डिनेटर बालकृष्ण शर्माले समाजसेवामा लायन्स क्लब अग्रस्थानमा रहेको बताउनुभयो।

लायन्स क्लब अफ पोखरा हेमजाका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा एलसिआइएफ कोअर्डिनेटर मोतिराज तिमिल्सिना, रिजन चेयर पर्सन जिवन गोर्खाली, जोन चेयर पर्सन केशवशरण पौडेल, पूर्व अध्यक्ष राजेन्द्रबहादुर सापकोटा, सचिव सन्तमान श्रेष्ठले बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
07 Aug · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 07 Aug 2025 00:05 UTC
Latest change: 06 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
140.38
Indian Rupee 
Indian Rupee
87.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.54
Japanese Yen 
Japanese Yen
147.46
US Dollar 
US Dollar
1
07 Aug · FX SourceRastra 
Nepal Rastra bank
Check: 07 Aug 2025 00:05 UTC
Latest change: 06 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀