शुक्रबार, १० श्रावण २०८२
अमेरिकाका ४८ राज्यमा प्रयोगका लागि राखिएको ‘प्राकृतिक ग्यासको भण्डारण’ जुलाई १८ सम्म तीन हजार ७५ अर्ब क्युबिक फिट पुगेको छ।
प्राकृतिक ग्यास भण्डारण भन्नाले जमिनमुनि राखिएको र आवश्यक पर्दा निकालेर प्रयोग गर्न सकिने ग्यासलाई बुझिन्छ। यसको भण्डारण क्षमता दुई किसिमले नापिन्छ।
यो संख्या अघिल्लो हप्ताभन्दा २३ अर्ब क्युबिक फिटले बढी भएको अमेरिकी ऊर्जा सूचना प्रशासनले जानकारी दिएको छ।
यस वर्षको यो समयसँग तुलना गर्दा भण्डारणमा ४.७ प्रतिशत कमी देखिए पनि विगत पाँच वर्षको औसतभन्दा ५.९ प्रतिशत बढी छ। सामान्यतया, अमेरिकामा प्राकृतिक ग्यासको भण्डारण नोभेम्बरदेखि अप्रिलसम्म क्रमिक रूपमा घट्छ। सिन्ह्वा
भर्खरै
अमेरिकामा प्राकृतिक ग्यास भण्डारणमा उल्लेखनीय वृद्धि
अमेरिका युनेस्कोबाट बाहिरिँदै
अन्तर्राष्ट्रिय पत्रकार महासंघ स्थापना, अध्यक्षमा खनाल
आज विजया दशमी, टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा
सबै अधिकार सहितको नागरिकताको निरन्तरताका लागि प्रधानमन्त्री ओलीको प्रतिवद्धता
टेक्सस र क्यालिर्फोनियामा महाबाणिज्यदूतावास खोल्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं