नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार बिशेष समारोहका बीच ४७ औं राष्ट्रपतिका रूपमा शपथ ग्रहण गर्दैछन् । दोश्रो पटक निर्वाचित राष्ट्रपति ट्रम्पको ह्वाईट हाउस प्रवेशलाई बिशेष अर्थमा हेरिएको छ । बिशेषगरी खस्कदो अमेरिकी अर्थतन्त्र, अध्ययागमन लगायतका सुधारमा उनले निर्वाचनका बखत प्रतिज्ञा गरेका कारण उनले बहुमतले चुनाव जितेका थिए । शपथ ग्रहण समारोह विशेष सुरक्षाका बीच वासिङ्टन डीसीस्थित क्यापिटल भवनभित्र आयोजना हुँदैछ ।
शपथ ग्रहण समारोहमा विश्वभरभरबाट राजनीतिक तथा व्यापारिक क्षेत्रको नेतृत्व गरेका नेताहरु उपस्थित हुने जनाइएको छ । यसैगरी एप्पलका सीईओ टिम कुक, माइक्रोसफ्टका सत्या नाडेला, टेस्लाका एलन मस्क जस्ता ठूला निजी कम्पनीका प्रतिनिधिहरू यस कार्यक्रममा सहभागी हुँदैछन् ।
समारोहमा भारतका विदेशमन्त्री एस जयशंकर पनि सहभागी हुने जनाइएको छ । कार्यक्रममा सहभागि हुने विश्वभरका नेताहरुसँग राष्ट्रपतिले नयाँ सम्बन्धको सुरुवात गर्नका लागि बोलाइने जनाइन्छ ।
भर्खरै
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं