बिहिबार, २४ फागुन २०८०
नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चीनका राजदूत छन सङले शिष्टाचार भेटवार्ता गरेका छन । परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनिहरुबीच नेपाल–चीन सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको उक्त मन्त्रालयले जनाएको छ ।
त्यस अवसरमा उनिहरुबीच दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको थियो । चिनियाँ राजदूतले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएको थिए ।
भर्खरै
नगर प्रमुख बालेन शाहले दिएको जिम्मेवारीमा बस्न मानेन तीन वडाअध्यक्ष
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं