बिहिबार, ११ माघ २०८०
नेपाली कांग्रेसले माघ १३ देखि २६ सम्म समुदायमा कांग्रेस अभियान शुरु गर्ने भएको छ । जनताका गुनासा, सुझाव, अपेक्षा सुन्ने उद्देश्य लिएर अभियान शुरु गर्न लागिएको जनाइएको छ ।
अभियान अन्र्तगत प्रत्येक प्रदेशमा केन्द्रीय पदाधिकारी सँगै पार्टीका शिर्ष तहका नेताले संयोजन गर्ने नेपाली कांग्रेसले जानकारी दिएको छ । कांग्रेसका अनुसार केन्द्रीय सदस्य, प्रत्येक प्रदेशका उपसभापति, महामन्त्री अभियानमा सहभागि हुनेछन ।
७७ वटै जिल्लामा अभियानको संयोजन र सहजीकरण गर्न केन्द्रीय प्रतिनिधि रहने जनाइएको छ ।
भर्खरै
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
पूर्वराष्ट्रपति भण्डारीले महाधिवेशनसम्म देशव्यापी राजनीतिक अभियान चलाउने
‘मनमोहनबाहेक नेपालका सबै कम्युनिस्ट प्रधानमन्त्रीले असुली धन्दा चलाए’ – शर्मा
प्रधानमन्त्रीलाई विश्वप्रकाशको चेतावनी: सरकार तलमाथि हुनसक्छ
विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन नमिल्ने एमालेको निष्कर्ष
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं