सोमबार, ११ मंसिर २०८०
परराष्ट्र सचिव भरतराज पौड्याल क्यानडाका लागि राजदूत पदमा अनुमोदन भएका छन्। संसदीय सुनुवाइ समितिमा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीको आग्रहमा पौड्यालको नाम अनुमोदन भएको हो।
नेकपा एमालेका सांसदहरूले पौड्याललाई राजदूत पदमा अनुमोदन गर्ने नगर्ने निर्णय गर्न कम्तीमा पाँच दिन बैठक सार्न प्रस्ताव गरेका थिए। पौड्यालले आफूले लामो सयम परराष्ट्र मन्त्रालयको उच्च तहमा काम गरेको र आफू बहुपक्षीय मामिलाको विज्ञ भएको उल्लेख गरेका छन । पौड्यालले क्यानडाको राजदूत पदमा नियुक्त भए दुई देशको राजनीतिक सम्बन्ध सुधार्ने, आर्थिक कूटनीति अघि बढाउने, व्यापार तथा लगानी हस्तान्तरणको क्षेत्रमा काम गर्ने कार्ययोजना प्रस्तुत दिएका छन् ।
भर्खरै
अमेरिकामा ग्रीन कार्ड पाएको दुई दिनमै सवारी दुर्घटनामा बिते ओपेन्द्र
अमेरिकामा प्राकृतिक ग्यास भण्डारणमा उल्लेखनीय वृद्धि
अमेरिका युनेस्कोबाट बाहिरिँदै
अन्तर्राष्ट्रिय पत्रकार महासंघ स्थापना, अध्यक्षमा खनाल
आज विजया दशमी, टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा
सबै अधिकार सहितको नागरिकताको निरन्तरताका लागि प्रधानमन्त्री ओलीको प्रतिवद्धता
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं