पोखरामा देउसी भैलोको महोत्सव

पोखरामा देउसी भैलोको महोत्सव

Thihar ko thali

पोखरा टेलिभिजन एण्ड मिडिया प्रालिले दैउसी भैलोको मौलिकता जोगाउने उद्देश्यका साथ यही कात्तिक २५ गते पोखरामा प्रथम देउसी भैलो महोत्सव २०८० गर्ने भएको छ ।

महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा टेलिभिजनका प्रबन्ध निर्देशक माधव पनेरुले पछिल्ला वर्षमा तिहारको समयमा खेलिने देउसी भैलो आधुुनिकताका नाममा मौलिकता विहीन बनिरहेकाले त्यसको जगेर्नाका लागि महोत्सव गर्न लागिएको जानकारी दिएका छन ।

पोखरा र आसपासका क्षेत्रमा प्राचीनकालदेखि प्रचलनमा रहेका विभिन्न समुदायको देउसी भैलोलाई महोत्सवमा समेटिने उनले जानकारी दिए । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महोत्सवमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रवर्द्धक एवं गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लगायत सङ्घ सस्थाको सहकार्य रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

आज देशभर बकर इद मनाइँदै
कक्षा ४ र ६ को प्रश्नपत्र एउटै
किसानले सडकमै पोखे दूध

नेपाल अपडेट

अमेरिका अपडेट

Loading...
23 Jul · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 23 Jul 2025 00:50 UTC
Latest change: 22 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
138.2
Indian Rupee 
Indian Rupee
86.33
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.54
Japanese Yen 
Japanese Yen
147.49
US Dollar 
US Dollar
1
23 Jul · FX SourceRastra 
Nepal Rastra bank
Check: 23 Jul 2025 00:50 UTC
Latest change: 22 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀