पाल्पामा आइतबार भएको स्कर्पियो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु भएका ६ जनाको पहिचान खुलेको छ।
प्रहरीका अनुसार मृत्यु हुनेहरुमा नवलपरासी पूर्वको देवचुली नगरपालिका-१६ रजहरकी ६० वर्षीया पावर्ती लोहनी, ३५ वर्षीया सविना धिताल, ११ वर्षीया सबिस लोहनी, साढे २ वर्षीय बालक इसब लोहनी, ६५ वर्षीया कृष्णबहादुर लोहनी र लमजुङको बेसीसहर नगरपालिका-३ भकुण्डेका ५५ वर्षीया चुना धिताल रहेका छन् ।
दुर्घटनामा परी रजहरका ३६ वर्षीय चालक ईश्वर बहादुर लोहनी गम्भीर घाइते भएका छन्। आइतबार साँझ ४ बजे पाल्पाको तानसेन नगरपालिका-१३ बैकुन्ठेभिरस्थित तानसेन रानिमहल पक्कि सडक खण्डमा रानिमहलबाट तानसेन तर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१-०२६ च ७२०९ नम्बरको कार सडकबाट अन्दाजी एक सय मिटर तल खसेर दुर्घटना हो ।
पल्ला प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं