रोहितको कीर्तिमानमा अफगानिस्तान विरुद्ध भारतको शानदार जित

विश्वकप क्रिकेट

 रोहितको कीर्तिमानमा अफगानिस्तान विरुद्ध भारतको शानदार जित

rohit sharma

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानविरुद्ध भारतले कीर्तिमानी जित निकालेको छ । भारतले अफगानिस्तानलाई आठ विकेटले हराउँदै, कप्तान रोहित शर्माले कीर्तिमान कायम गर्न सफल भएका छन् ।

दिल्लीस्थित अरुण जेट्ली रंगशालामा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ गरेको थियो । उसले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ७२ रन बनाउन सफल भयो । यता भारतले दुई सय ७३ रनको विजयी लक्ष्य दुई विकेट गुमाउँदै ३५ ओभरमा पूरा गरेको छ ।

यस्तै आजको खेलमा भारतका कप्तान रोहित शर्माले कीर्तिमानी ब्याटिङ गर्न सफल भएका छन् । शर्माले ८४ बलमा १६ चौका र ५ छक्कासहित सर्वाधिक एक सय ३१ रन बनाएका छन् । विश्वकपमा शर्माको यो सातौं शतक हो। अब शर्मा विश्वकपमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी बनेका छन्। यसअघि विश्वकपमा भारतका पूर्वकप्तान सचिन तेन्दुलकरले ६ तथा श्रीलङकाका पूर्वकप्तान कुमार सङ्गाकारा र रिक्की पोन्टिङले पाँच पाँच शतक प्रहार गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
24 May · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 24 May 2025 00:20 UTC
Latest change: 23 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.35
Indian Rupee 
Indian Rupee
85.18
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.55
Japanese Yen 
Japanese Yen
143.22
US Dollar 
US Dollar
1
24 May · FX SourceRastra 