आइतबार, १४ असाेज २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले शुक्रबार २ किलो ७ सय २० ग्राम सुन सहित एक जना फिलिपिन्स नागरिकलाई पक्राउ गरेको छ । काठमाडौँ आएकी फिलिपिन्स नागरिक अनालङ अरोन्स रोविकनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालय प्रमुख अर्जुन चन्दले जानकारी दिएका छन् ।
पक्राउ परेकी महिलाले आफ्नो भित्री वस्त्रमा पाँच पोका प्लास्टिक सहित २ किलो ७ सय २० ग्राम सुन मिसिएको पाउडर लुकाइ छिपाइ ल्याउँदै गरेको अवस्थामा महानगरीय प्रहरी विमानस्थल सुरक्षा गार्डको कार्यालयबाट खटिएको सादा पोसाकको टोलीले पक्राउ गरी अनुसन्धानका लागि गौशाला पठाएको छ।
प्रहरीले हाल सुन र सुन ल्याउने निज फिलिपिन्स नागरिकलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।
भर्खरै
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं