चीन भ्रमण सोचेभन्दा धेरै सफल : प्रधानमन्त्री दाहाल

चीन भ्रमण सोचेभन्दा धेरै सफल : प्रधानमन्त्री दाहाल

Pm Prachanda in china

प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमण सोचेभन्दा धेरै सफल भएको बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले चीनको स्वशासित क्षेत्र ल्हासा पुगेर आफ्नो चीन भ्रमण आफुले सोचे भन्दा धेरै सफल भएको बताएका हुन् ।

प्रधानमन्त्री दाहाल ल्हासा पुगेकै अवसरमा त्यहाँ अवस्थित नेपाली महावाणिज्यदूतावासले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, म अमेरिकादेखि नै आएँ र यस पटकको चीन भ्रमण कस्तो होला भन्ने पनि लागिरहेको थियो । तर अहिले मलाई महसुस भएको छ, भ्रमण हामीले सोचेभन्दा सफल भएको छ।

यस पटकको आफ्नो चीन भ्रमण अन्तर्राष्ट्रियरुपमै चासोको बिषय रहेको उल्लेख गर्दै, प्रधानमन्त्री दाहालले भने भ्रमणको सफलताका विषयमा सबैतिर चासो छ । उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ता निकै महत्त्वपूर्ण रहेको र त्यस भेटवार्ताका क्रममा नेपाललाई निकै नै महत्त्व दिएको आफूले महशुस गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
15 Nov · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 14 Nov 2025 18:35 UTC
Latest change: 14 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
142up
Indian Rupee 
Indian Rupee
88.71up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.54up
Japanese Yen 
Japanese Yen
154.68down
US Dollar 
US Dollar
1
15 Nov · FX SourceRastra 