सोमबार, ८ असाेज २०८०
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकलाई पार्टी सदस्य बनाउन नहुने बताएका छन्।
यसबारेमा पार्टी र शिक्षकहरू पनि प्रष्ट हुनुपर्ने उनले सोमबारको केन्द्रीय समिति बैठकमा बताएका हुन्।
कांग्रेसको महाधिवेशनमा शिक्षक सहभागी भएको विषयमा अदालतबाट पनि प्रश्न उठेकोले यसबारे अब निर्णय लिनुपर्ने बेला आएको थापाले बताएका हुन्।
कुनै शिक्षक राजनीतिमा आउने हो भने पेशाबाट अलग हुनुपर्ने थापाको भनाइ छ। ‘संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकले पनि शिक्षक राजनीतिक दलमा आबद्ध हुन रोकेको छ,’ थापाले भने, ‘यसबारे अब पार्टीले पनि निर्णय लिन ढिला गर्नु हुँदैन।’
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं