आइतबार, १७ भाद्र २०८०
काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भ्यान होलेनले राजनीतिक भेटघाटलाई तिव्र पारेका छन् । सिनेटर क्रिसले भेटका क्रममा नेपालमा एमसीसी कार्यन्वयमा आएको खुसी समेत व्यक्त गरेका छन । यसैक्रममा उनले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । भेटका क्रममा सिनेटर होलेनले नेपालको शान्ति प्रक्रियाका विषयमा चासो व्यक्त गरेका छन्। ओलीसँगको भेटका क्रममा नेपालको शान्ति प्रक्रिया कसरी अघि बढ्छ र निष्कर्षमा पुग्छ भन्ने विषयमा चासो व्यक्त गरेका हुन्।
दुई जनाका बीच अमेरिका र नेपालका नागरिकबीचको सम्बन्ध सुदृढ गर्ने बिषयमा समेत कुराकानी भएको बताइन्छ। अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालन सम्बन्धी विनियोजन उपसमितिका सदस्य समेत रहेका सिनेटर होलेन शुक्रबारदेखी नेपालमा छन् ।
भर्खरै
नगर प्रमुख बालेन शाहले दिएको जिम्मेवारीमा बस्न मानेन तीन वडाअध्यक्ष
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं