मिटर व्याज सामन्तवादको निकृष्ट अवशेष हो, यसको समूल अन्त्य गरेरै छाड्छौं -गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचार मुद्धामा गृहमन्त्रीको उद्घोष

मिटर व्याज सामन्तवादको निकृष्ट अवशेष हो, यसको समूल अन्त्य गरेरै छाड्छौं -गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचार विरुद्धको अभियान रोकिन्न्, निर्दोष मान्छे फस्दैन, दोषी अपराधीलाई छोडिन्न्

Narayan-Kaji Shrestha

पोखरा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको कारवाही मुद्धामा आफु स्पष्ट रहेको बताएका छन् । पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले भने, भ्रष्टाचार विरुद्धको अभियान रोकिन्न्, निर्दोष मान्छे फस्दैन अनि दोषी र अपराधीलाई छोडिन्न् । अपराध गर्नेलाई अनुसन्धान गरेर तथ्य प्रमाणका आधारमा दण्डित गरिने उनको भनाई छ ।

गृहमन्त्री श्रेष्ठले वर्तमान सरकार र सरकारले चालेको सुशासनको अभियान दुबैले निरन्तरता पाउने जिकिर गरेका छन् । ‘भ्रष्टाचार, ठगी, अपराधलगायत हुँदा टुलुटुलु हेरेर नबस्ने बताउँदै उनले भने,‘सरकारको निरन्तरता र पूर्वयथास्थिति बिरुद्धको अभियानपनि निरन्तर अगाडि बढ्छ । यो गठबन्धनको सरकारपनि निरन्तर अगाडि बढ्छ । र भ्रष्टाचारबिरुद्धको सुशासन अभियानपनि निरन्तर अगाडि बढ्छ ।’

गृहमन्त्री श्रेष्ठले मिटरव्याज सामन्तवादको निकृष्ट अवशेष भएकाले यसको समूल अन्त्य गरेरै छाड्ने उद्घोष गरेका छन् । जनतासँग माओवादी अभियान अन्तर्गतको कार्यक्रममा सहभागि हुन पोखरा आएका श्रेष्ठसँग प्रेस सेन्टर कास्कीको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले मिटरव्याजी शोषण अन्त्य गरेर पीडितलाई न्याय दिईने बताएका हुन् ।

गृहमन्त्री श्रेष्ठले मिटरव्याज सामन्तवादको निकृष्ट अवशेष भएकाले यसको समूल अन्त्य गरेरै छाड्ने उद्घोष गरेका छन् ।

‘मिटर व्याजको अन्त्य गर्नुपर्छ । मिटरव्याजी शोषणलाई अन्त्य गर्नुपर्छ । पीडितहरुलाई न्याय दिनुपर्छ’–माओवादी पार्टीको कार्यक्रमपछि पत्रकारसँग बोल्दै गरेका श्रेष्ठले भने मिटरव्याजबाट पीडितलाई न्याय दिलाउन जिल्लामा सिडिओको नेतृत्वमा सम्बन्धित कार्यालय प्रमुख र पीडितका प्रतिनिधि राखेर सहजीकरण समिति बनाएको छु र त्यसले हजारौंलाई न्याय पनि दिलाईसकेको छ ।

उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री श्रेष्ठले थप प्रष्ट पार्दै भने, समिति मार्फत हजारौंको लालपूर्जा न्यायपूर्वक फिर्ता भएका छन् । तमसुकहरु च्यातिएका छन् । जसले लगानी गरेका थिए र त्यो रकम फिर्ता पाएका थिएनन् भने १० प्रतिशत व्याजले जोडेर तिराउने कामपनि भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀