बिहिबार, ३२ श्रावण २०८०
प्रहरीले अर्काको फेसबुक ह्याक गरी ठगि कार्यमा संलग्न भएको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । फेसबुक ह्याक गरी ओटिपी समेत मागेर १४ लाख ५८ हजारको कारोवार गरेको आरोपमा प्रहरीले एक युवतीसहित चार युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कास्कीको पोखरा घर भइ काठमाण्डौ नयाँ बसपार्क बस्दै आएकी सुब्बु भनिने शुभेक्षा गुरुङ, बारा सिमरा उपमहानगरपालिका -१७ रामनगर घर भई काठमाडौं बस्ने, अनुप श्रेष्ठ सिमान्त लामा, अमन्त लामा र रोहन तामाङ रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई कार्यलायबाट खटिएको विशेष प्रहरी टोलीले काठमाण्डौ नयाँ बस पार्कबाट,नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, टेकुमा पठाइएको छ ।
भर्खरै
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
देशभरका नौ सडकखण्ड अवरुद्ध, एक सय ५९ एकतर्फी सञ्चालनमा
उपसभामुख विरुद्ध संसद्को राज्यव्यवस्थामा उजुरी
बजेटबारे सांसदको चर्को असन्तुष्टि
संसदीय छानबिन विशेष समितिले कार्यविधि बनायो
राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं