सांसद शर्मा पक्राउ परे लगत्तै, कांग्रेस सभापति देउवा बालुवाटार

सांसद शर्मा पक्राउ परे लगत्तै, कांग्रेस सभापति देउवा बालुवाटार

आन्तरिक छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीको आलोचना

sher bdr duba

काठमाडौं

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ परे लगत्तै सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । धुम्बाराहीस्थित निवासमा कांग्रेस नेताहरूसँग आन्तरिक छलफल गरेपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेको बुझिन्छ ।

सभापति देउवा र प्रधानमन्त्री दाहालका बीचको आन्तरिक छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीको आलोचना भएको बताइन्छ । बैठकपछि ​कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांसद शर्मा पक्राउबारे बैठकमा छलफल भएको र आधिकारीक जानकारी लिएपछि मात्रै पार्टीको धारणा सार्वजनिक गर्ने जानकारी दिएका छन् ।

सीआईबीले सांसद शर्मालाई शैक्षिक प्रमाण पत्र कीर्ते गरेको कसूरमा पक्राउ गरेको छ। पक्राउ बारेमा सीआईबीले सभामुख देवराज घिमिरेलाई औपचारिक पत्र लेखेर जानकारी गराई सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
02 Jul · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 01 Jul 2025 19:35 UTC
Latest change: 01 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.84down
Indian Rupee 
Indian Rupee
85.48down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.73
Australian Dollar 
Australian Dollar
1.52down
Japanese Yen 
Japanese Yen
142.91down
US Dollar 
US Dollar
1
02 Jul · FX SourceRastra 