शुक्रबार, २६ श्रावण २०८०
काठमाडौं
कांग्रेस सांसद सुनिल शर्मा पक्राउ परे लगत्तै सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । धुम्बाराहीस्थित निवासमा कांग्रेस नेताहरूसँग आन्तरिक छलफल गरेपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेको बुझिन्छ ।
सभापति देउवा र प्रधानमन्त्री दाहालका बीचको आन्तरिक छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीको आलोचना भएको बताइन्छ । बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांसद शर्मा पक्राउबारे बैठकमा छलफल भएको र आधिकारीक जानकारी लिएपछि मात्रै पार्टीको धारणा सार्वजनिक गर्ने जानकारी दिएका छन् ।
सीआईबीले सांसद शर्मालाई शैक्षिक प्रमाण पत्र कीर्ते गरेको कसूरमा पक्राउ गरेको छ। पक्राउ बारेमा सीआईबीले सभामुख देवराज घिमिरेलाई औपचारिक पत्र लेखेर जानकारी गराई सकेको छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं