सोमबार, ८ श्रावण २०८०
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको चुनावी नतिजा निर्वाचन समितिले घोषणा नगर्दै बाहिरिएको छ । श्रोतका अनुसार आईसीसीका पदाधिकारीले यो सुचना गुप्त रुपमा सार्वजनिक गरेका हुन् ।
प्राप्त सुचना अनुसार अध्यक्षमा अर्जुन बन्जाडे बिजयी भएका छन्, भने वरिष्ठ उपाध्यक्षमा बिकास उप्रेती बिजयी भएका छन् । यस्तै महासचिवमा रामहरी अधिकारीले जित निकालेका छन् ।
यसैगरी कोषाध्यक्षमा सरोज सिग्देल बिजयी भएका छन् । यती बेला सामाजिक संजाल फेसबुकमा बिजयी भएकाहरुलाई बधाई दिने क्रम शुरु भएको छ । भने आम मतदातामा निर्वाचन समितिले नतिजा सार्वजनिक नगर्दै कसरी यो भयो भनेर चासो व्यक्त भएको छ ।
संचारकर्मीहरुले निर्वाचन समिति निकम्मा भयो भनेर आलोचना गरिरहेका छन् । उनिहरुले मतपरिणाम सहित केही संचारमाध्यमले समाचार लेखेको भन्दै आश्चर्य व्यक्त गरेका छन् ।
भर्खरै
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं