शनिबार, ९ वैशाख २०८०
पोखरा, ९ वैशाख । गण्डकी प्रदेश सरकार परिवर्तन हुनेभएको छ ।
मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन असफल भएपछि सरकार फेरिने भएको हो ।
मुख्यमन्त्री अधिकारीले प्रदेश सभा बैठकमा शनिवार विश्वासको मत पाउँ भनि गरेको प्रस्तावमा बहुमत प्राप्त गर्न सक्नु भएन । उहाँको पक्षमा २४ र विपक्षमा ३५ मत खसेको छ ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि आव्हान गरेसँगै थप प्रक्रिया अघि बढ्ने छ ।
अब गण्डकी प्रदेश सभाको ठूलो दल नेपाली काँग्रेसको नेतृत्वमा सरकारका बन्ने सम्भावना बलियो बनेको छ ।
भर्खरै
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं