कृस्ती निर्मलपोखरी क्षेत्र किन पछि ?

कृस्ती निर्मलपोखरी क्षेत्र किन पछि ?

news photo

पोखरा,१७ चैत । पोखराको कृस्ती निर्मलपोखरी क्षेत्र किन पछि ? भन्ने विषयमा छलफल गर्न भेला गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद विद्या भट्टराई अधिकारी र पोखराका मेयर धनराज आचार्य सहभागी हुुनु भएको थियो ।

कार्यक्रममा उहाँहरु दुवैले समग्र वडाको विकासको खाका लिएर आउन अनुरोध गर्दै साना साना टुक्रे कार्य भन्दा ठुला ठुला योजना ल्याउन आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीकी सीता विक, निवर्तमान वडा अध्यक्ष खगराज आचार्य, लेखनाथ नगरपालिकाका निवर्तमान प्रमुख शालिकराम पौडेलले वडाको विकासमा सबैको हातेमालो आवश्यक पर्ने बताउँदै योजना छनोट नै पहिलो प्राथमिकता हुनु पर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा आयोजकका तर्फबाट प्रा.डा. रामचन्द्र पोख्रेल, डा. सिपि आचार्य, सूर्य बहादुर रानाभाट लगायतले वडाको संस्कृति, कला, साहित्य र स्वास्थ्यको विकास कसरी गर्ने, गाउँको आवास, कृषि, शिक्षा, स्वास्थ्यलाई कसरी आधुनिकीकरण र व्यवस्थित गर्ने, विकासको स्थितिलाई कसरी प्राथमिकीकरण गर्ने, वडाको वनपैदावर, मठमन्दिर, पुरातात्विक स्थितिलाई कसरी अभिलेखिकरण गर्ने, वसाइँ सराइको समस्यालाई कसरी न्युनिकरण गर्ने, नगरपालिका, प्रदेश र संघलाई विकास निर्माणमा वडा संग कसरी समन्वय गराउने विषयमा भनाइ राख्नुभएको थियो ।

वडा अध्यक्ष दीपक सुवेदीको अध्यक्षतमा भएको कार्यक्रमको संचालन सोमनाथ भण्डारीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀