सकियो सोंथर बेँसी टारी बजार मेला 

सकियो सोंथर बेँसी टारी बजार मेला 

Sothar Mela

पोखरा,५ फागुन । सोंथर बेँसी टारी बजार मेला – २०७९ सकिएको छ ।

फागुन १ देखि ३ गतेसम्म चलेको मेला करिब पाँच हजार दर्शकले अवलोकन गरेको बताइएको छ ।  मेलामा सहभागिताका पोखरा र लमजुङका विभिन्न स्थानबाट समेत दर्शकहरु पुगेका थिए ।

‘उत्साहजनक रुपमा मेला सफल भएको ठानेका छौं, आयोजक सोंथर बेँसी विकास समितिका अध्यक्ष ओम प्रकाश गुरुङले भन्नुभयो – सबैको सहयोगका कारण मेला सफल भयो, सबैप्रति आभार व्यक्त गर्दछौं ।’

‘सोंथर बेँसी तथा त्यस क्षेत्रको प्रवद्र्वन, कृषि र पर्यटन’ भन्ने मूल नाराका साथ मेला आयोजना गरिएको थियो ।

उद्घाटन समारोहमा विभिन्न स्थानबाट सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिएको थियो । मेलामा विशेष गरी सोंथर बेँसी लगायत त्यस आसपास क्षेत्रमा उत्पादित कृषि वस्तु तथा पशुचौपायहरुको प्रदर्शनी एवम् बिक्री भएको थियो ।

त्यस्तै खेलकुद तर्फ वडास्तरीय भलिबल प्रतियोगिता, खुल्ला छेलो÷ठेलो प्रतियोगिता, रसी तान्ने प्रतियोगिता, सांस्कृतिक तर्फ खुल्ला सामुहिक नृत्य प्रतियोगिता, खुल्ला दोहोरी प्रतियोगिता, खुल्ला भजन प्रतियोगिता साथै स्थानीय युवा क्लबहरुको ठेटार नाच एवम् चर्चित कलाकारहरुको समेत प्रस्तुती रहेको थियो ।

मेलाको समापन अवसरसँगै विभिन्न प्रतियोगिताका विजेता समूहलाई पुरस्कार वितरण गरिएको थियो । मेलाको लागि मुख्य प्रायोजन मादी गाउँपालिका कार्यालयले गरेको हो । ३५ वर्ष अघि निकै प्रख्यात रहेको सोंथर बेँसी मेलालाई थप परिस्कृत गर्दै लैजाने योजना सहित यसपटक मेला आयोजना गरिएको हो ।

मादी गाउँपालिकाको वडा नं ८ मा पर्ने नागिधार र पाखुरीकोट गाउँ, वडा नं १० मा पर्ने भाचोक गाउँको संगम स्थल हो सोेँथर बेँसी । सोंथर बेँसीमा हाल फार्महाउस एवम् केहि होमस्टे समेत सन्चालनमा रहेका छन् । फार्महाउसमा बसेर नजिकै वार्दी खोलामा पौडी खेल्दै दुवाली थुनेर असला माछा मार्दै आनन्द लिन सकिने छ । त्यस्तै नजिकै टारी खेतहरुमा गोठहरु समेत रहेकाले गोठमा खिर खाने जस्ता अनुभव लिइ आनन्द समेत लिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
22 Nov · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 21 Nov 2025 19:20 UTC
Latest change: 21 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.18up
Indian Rupee 
Indian Rupee
89.44up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.87
British Pound 
British Pound
0.77
Australian Dollar 
Australian Dollar
1.55up
Japanese Yen 
Japanese Yen
156.82down
US Dollar 
US Dollar
1
22 Nov · FX SourceRastra 
Nepal Rastra bank
Check: 21 Nov 2025 19:20 UTC
Latest change: 21 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀