click here पोखरा, ११ मंसिर । पोखरा महानगरपालिका वडा नं २५, हेमजा निवासी नारायणी त्रिपाठीले अन्तर्राष्ट्रियस्तरको युथ ट्रेलब्लेजरअवार्डबाट सम्मानित हुनुभएको छ ।
watchhttps://musicboxcle.com/2025/04/ztil5qi34w एक परिवार नियोजन र यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँलाई सो अवार्डबाट सम्मान गरिएको हो । कात्तिक २५ देखि मंसिर १ गतेसम्म थाइल्याण्डको पटाया शहरमा आयोजित सम्मेलनमा त्रिपाठीलाई सम्मान गरिएको थियो ।
gohttps://www.psychiccowgirl.com/7bk4w51t परिवार योजनाका क्षेत्रका अनुकरणीय काम गर्दै आएका ५० जना अभियन्तामध्ये नेपालबाट त्रिपाठी छनोट भएर अवार्डबाट सम्मानित हुनुभएको हो । ‘अवार्डले थप जिम्मेबार बनाएको छ, उहाँले भन्नुभयो – देशको पहिचान अझै माथि उठाउने गरी काम गर्छु।’
https://audiopronews.com/headlines/drdmhiqmhttps://kirkmanandjourdain.com/m8012w19lb त्रिपाठी किशोरावस्थादेखि नै साथी शिक्षक र युवा स्वयंसेवक हुँदै युवाहरुको क्षमता विकास, समुदायमा रहेका किशोरकिशोरी, युवा,महिला, विपन्न तथा पिछडीएका व्यक्ति, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिलाई यौन तथा प्रजनन् स्वास्थ्य र वृहत्त यौनिकताका क्षेत्रमा शिक्षा तथा सचेतनामूलक काम गर्दै आउनु भएको छ ।
Can You Get Tramadol Online Legallysource site हाल उहाँ नेपाल परिवार नियोजन संघको केन्द्रीय कार्यालयमा कार्यक्रम अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।
https://semichaschaver.com/2025/04/03/5tfts3n1w6https://www.villageofhudsonfalls.com/dfojhg0hi
follow sitehttps://kanchisilksarees.com/wpkc4gtc
http://jannaorganic.co.uk/blog/2025/04/03/lics5qrhf
https://etxflooring.com/2025/04/y2uckt76i
भर्खरै
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
https://semichaschaver.com/2025/04/03/d74civ2
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं