शुक्रबार, १० भाद्र २०७९
पोखरा, १० भदौ । नेपाली काँग्रेस कास्कीको संगठन शाखा विस्तार गरिएको छ ।
शाखाका संयोजक युवक लामिछानले पार्टीको नियमावली २०७६ को परिच्छेद १७ धारा ४८ को उपधारा ४ बमोजिम १७ सदस्यीय शाखा विस्तार गर्नुभएको हो ।
शाखाको सदस्यहरुमा लक्ष्मी लम्साल, माधव बराल, बोधराज बराल, ठाकुर रानाभाट, गौरी सापकोटा, अजिब बक्स मिया, पुष्प सिग्देल, विश्वमोहन पौडेल, कृष्ण अधिकारी, छविलाल पौडेल, विष्णु प्रसाद पौडेल, प्रेम परियार, प्रमोद कोइराला, विश्वराज लामिछाने, दिपेन्द्र आचार्य र शान्ति गुरुङ रहनुभएको छ ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं