लायन्स क्लबद्धारा मन्दिर परिषरमा वृक्षारोपण

लायन्स क्लबद्धारा मन्दिर परिषरमा वृक्षारोपण

lions

पोखरा, ३२ साउन । पोखरा महानगरपालिका वडा नंं. २५ बास्तोला कुल मन्दिर परिषरमा सोमबार वृक्षारोपण गरिएको छ ।

लायन्स क्लब अफ पोखरा लालिगुँरास, लायन्स क्लब अफ पोखरा नर्थ र लायन्स क्लब अफ पोखरा सेतोगुँरासको आयोजनामा वृक्षारोपण गरिएको हो ।

त्यस अवसरमा वेलपत्र, अमला, तेजपत्ता, हर्रो वर्रो, कल्की फूल, कपुर, चाप पैयू, अम्बा, अनारका बिरुवा रोपिएको लायन्स क्लब अफ पोखरा लालिगुँरासका अध्यक्ष कपिलदेव शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै रिजन चेयरपर्सन जिवन गोर्खालीले रोपेका बिरुवाको संरक्षण भएमा मात्रै लक्ष्य प्राप्त हुने बताउनुभयो ।

जोन चेयरपर्सन केशवशरण पौडेलले वातवरण स्वच्छ र हरियाली बनाउने काम वृक्षरोपणले गर्ने बताउनुभयो ।

बास्तोला कुल सेवा समितिका अध्यक्ष राजेन्द्रप्रसाद बास्तोलाले रोपेको बिरुवाको संरक्षण गर्न समिति सधै लागि पर्ने विश्वास दिलाउनुभयो ।

लायन्स क्लब अफ पोखरा लालिगुरासका अध्यक्ष कपिलदेव शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष मिनराज तिमिल्सिना, लायन्स क्लब अफ पोखरा नर्थका अध्यक्ष विजयराज तिमिल्सिना, लायन्स क्लब अफ पोखरा सेतोगुँरासका अध्यक्ष वसन्तराज बास्तोला, प्रथम उपाध्यक्ष परशुराम अधिकारी, द्धितीय उपाध्यक्ष विकास पुडासैनीले बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
16 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 15 Sep 2025 18:30 UTC
Latest change: 15 Sep 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
141.14down
Indian Rupee 
Indian Rupee
88.17down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85
British Pound 
British Pound
0.73
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
147.48down
US Dollar 
US Dollar
1
16 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 15 Sep 2025 18:30 UTC
Latest change: 15 Sep 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀