शुक्रबार, २२ श्रावण २०७८
पोखरा, २२ साउन । गण्डकी प्रदेश सरकार कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालयको लोक कल्याणकारी विज्ञापन सिफारिस तथा समन्वय समितिको सदस्यमा पोखराका दुई जना पत्रकार मनोनयन हुनु भएको छ ।
मन्त्रालयका मन्त्री विन्दु कुमार थापाको मन्त्रीस्तरको निर्णयबाट पत्रकारद्वय सरीता तिमिल्सिना र टंकराज अधिकारी मनोनयन हुनु भएको हो ।
साउन १९ गतेको मन्त्रीस्तरको निर्णयले उहाँहरुलाई सदस्यमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ ।
तिमिल्सिना नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य र पोखरा पोष्ट डट कमकी सम्पादक हुनुहुन्छ भने अधिकारी नेपाल प्रेस युनियनको गण्डकी संयोजक हुनुको साथै नेपाल समाचारपत्रमा आवद्व हुनुहुन्छ ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं