लियो क्लब अफ होलिसिटी भैरहवाको अध्यक्षमा पौडेल

लियो क्लब अफ होलिसिटी भैरहवाको अध्यक्षमा पौडेल

chhora

पोखरा, २६ असार । लियो क्लब अफ होलिसिटी भैरहवाको वर्ष २०२१÷२२ को अध्यक्ष आकाश पौडेल चयन हुनुभएको छ ।

एक कार्यक्रमबीच वर्ष २०२०÷२१ का अध्यक्ष प्रतिक भण्डारीले वर्ष २०२१÷२२ का अध्यक्ष आकाश पौडेललाई पद हस्तान्तरण गर्नुभएको छ ।

अध्यक्ष पौडेलले उत्साहका साथ क्लबलाई अघि बढाउँदै समाज सेवामा समर्पित भएर लाग्ने प्रतिवद्वता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरका संस्थापक अध्यक्ष तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका को–चिफ एड्भाइजर ओम कुमार श्रेष्ठले वर्ष २०२१÷२२ को कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको नामावली सार्वजनिक गर्नुभएको थियो ।

क्लबको वर्ष २०२१÷२२ को निवर्तमान अध्यक्षमा प्रतिक भण्डारी, प्रथम उपाध्यक्षमा ओजश शर्मा, द्वितीय उपाध्यक्षमा आशिष पन्त, तृतीय उपाध्यक्षमा अनुराग विडारी, सचिवमा दिव्या भण्डारी, कोषाध्यक्षमा वर्षा कोइराला, सहसचिवमा भुवन बहादुर खत्री, सह–कोषाध्यक्षमा देवराज भण्डारी, टेमरमा प्रवेश अर्याल, टेल ट्वीष्टरमा सन्तोष साहु र जनसम्पर्क अधिकारी (पीआरओ)मा साधना निराजन रहनु भएको छ ।

त्यस्तै क्लबको निर्देशकमा संगिता क्षेत्री, सुधा निराजन, निशांक पौडेल, युथ कमिटी चेयरपर्सनमा निर्भिक ढुंगाना, एटेनडेन्स कमिटीमा अनमोल धिताल, ड्रग अवरनेस कमिटीमा विराट गुरुङ, मेम्बर कमिटीमा सचिन केसी, फाइनान्स कमिटीमा मनिषा कोइराला, प्रोजेक्ट कमिटीमा शिवानी र महिला तथा बालबालिका कल्याण समितिमा सागर न्यौपाने हुनुहुन्छ । क्लबको सल्लाहकारमा दिपेन्द्रमान श्रेष्ठ र संगम न्यौपाने रहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
21 Nov · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 21 Nov 2025 00:15 UTC
Latest change: 20 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
141.94
Indian Rupee 
Indian Rupee
88.67
US Dollar 
US Dollar
1
Euro 
Euro
0.87
British Pound 
British Pound
0.77
Australian Dollar 
Australian Dollar
1.54
Japanese Yen 
Japanese Yen
157.45
US Dollar 
US Dollar
1
21 Nov · FX SourceRastra 
Nepal Rastra bank
Check: 21 Nov 2025 00:15 UTC
Latest change: 20 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀