शनिबार, २६ असार २०७८
पोखरा, २६ असार । पोखरा लेडी जेसीसले पोखरामा एचआईभी संक्रमितलाई अत्यावश्यक सामाग्री तथा खाद्यान्न सहयोग गरेको छ ।
पोखरा महानगरपालिका वडा नं ३ को सहकार्यमा आयोजित कार्यक्रममा सहयोग हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै पोखरा लेडी जेसीजकी अध्यक्ष बिनिता शर्मा(कमला) सापकोटाले उच्च मनोबलका साथ अघि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा सचिव चन्द्रावती वाग्ले,पोखरा लेडी जेसीसका वर्ष २००७ का अध्यक्ष मिना कुवँर श्रेष्ठ,महिला मञ्चका अध्यक्ष मुना शेरचन लगायतले बोल्नुभएको थियो ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं