बिहिबार, २७ जेठ २०७८
पोखरा, २७ जेठ । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ वी वान नेपालको मे महिनाको ‘नर्टर दि फ्युचर अफ दि मन्थ’ अवार्डबाट पोखराका नारायण प्रसाद पौडेल पुरस्कृत हुनुभएको छ ।
विभिन्न विधामा राम्रो काम गर्ने क्लबका सदस्यलाई हरेक महिना यसरी नै पुरस्कृत गर्ने गरिन्छ । पोखरा ११ फूलबारी निवासी पौडेल विगत ६ वर्षदेखि लायन्सका गतिविधिमा संलग्न हुनुहुन्छ । उहाँ लायन्स क्लब पोखरा तालबाहारीका अध्यक्ष हुनुहुन्छ ।
वी वान नेपाल अन्तर्गत १५ हजार सदस्य र पाँच सय ५० बढी क्लब आवद्व छन् । अवार्डले लायन्स गतिविधिसँगै आवद्व रहदै समाजसेवामा लागिरहन प्रेरणा दिएको बताउनुभयो ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं