प्रदेश नं १ मा १३ मा कोरोना सङ्क्रमण, नाकाहरुमा कडाई

प्रदेश नं १ मा १३ मा कोरोना सङ्क्रमण, नाकाहरुमा कडाई

Caption Photo

भारतमा कोरोना भाइरसको सङक्रमण बढन थालेपछि नेपालमा फैलिन नदिन वीरगञ्ज भन्सार नाकामा सतर्कता अपनाएर टाङगामा यात्रुको परीक्षण गरिँदै । जिल्लास्तरीय कोभिड–१९ सङकट व्यवस्थापन समितिले भारतबाट आउनेको सिमा नाकामा तापक्रम नापेर ज्वरो आएका यात्रुको एन्टिजिन टेस्ट गर्ने र ट्राभल हिस्ट्री लिएर मात्र प्रवेश गर्न दिने जनाएको छ । तस्वीर ः सफल खतिवडा,रासस

विराटनगर, ११ चैत (रासस) । प्रदेश नं १ मा गएको २४ घण्टाको अवधिमा १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार उक्त अवधिमा ३२२ जनाको पिसिआर परीक्षण गरिएकामध्ये सात पुरुष र छ महिला गरी १३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

सङ्क्रमित हुनेमा विराटनगरका महानगरपालिका– १०, सुनसरीको इनरुवाका दुई र धरानमा एक पुरुषमा रहेका छन् ।

प्रदेश नं १ मा हालसम्म दुई लाख २८ हजार ८६२ जनाको पिसिआर परीक्षण गर्दा ३० हजार ३०७ जनामा कोरोना सङ्क्रमण देखिएकामध्ये २९ हजार ७९७ जना निको भई घर फर्केका छन् ।

यसैगरी प्रदेशमा ४४ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमण देखिएकामध्ये अहिलेसम्म ४६६ जनाको मृत्यु भएकोे छ । प्रदेशमा कोभिड–१९ विरुद्धको खोप दुई लाख ९८ हजार ८५३ लाई लगाइएको छ ।

भारतमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि नेपालमा फैलिन नदिन नेपाल भित्रिने नाकाहरुमा कडाई गर्न थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
18 Aug · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 18 Aug 2025 00:20 UTC
Latest change: 17 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
140.09
Indian Rupee 
Indian Rupee
87.51
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.54
Japanese Yen 
Japanese Yen
147.15
US Dollar 
US Dollar
1
18 Aug · FX SourceRastra 
Nepal Rastra bank
Check: 18 Aug 2025 00:20 UTC
Latest change: 17 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀