पोखरा महानगरको पाँचौ स्थापना दिवस

पोखरा महानगरको पाँचौ स्थापना दिवस

RK_Pokhara_20210310_141852

पोखरा महानगरपालिकाको पाँचौं स्थापना दिवसका अवसरमा पोखरामा बुधबार नगरपालिकाद्वारा निकालिएको प्रभातफेरी । तस्बिरः राधिका कँडेल÷रासस

पोखरा, २६ फागुन । पोखरा महानगरपालिकाले बुधबार पोखरा महानगरपालिकाले पाँचौ स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसमा बुधबार प्रभातफेरी, सम्मान लगायतका कार्यक्रम गरिएको छ ।

सोमबार जनप्रतिनिधि र कर्मचारीबीच फुटबल प्रतियोगिता र मंगलबार महिला जनप्रतिनिधि र कर्मचारीवीच भलिबल र ब्याडमिन्टन प्रतियोगिता गरिएको थियो । स्थापना दिवसमा महानगरपालिकाले मातहतका कार्यालयहरुमा बुधबार सार्वजनिक बिदा समेत दिएको थियो ।

पोखरा २०७३ साल फागुन २७ गते महानगर घोषणा भएको थियो । फागुन २७ गते महाशिवरात्रि परेकाले पोखरा महानगरले २६ गते नै स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा आयोजित मूल समारोहमा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले धेरै काम गरेपनि प्रचार नभएको बताए ।आफनै पार्टीबाट असहयोग भएका कारण भएका कामको प्रचार नभएको उनको भनाइ थियो ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले पोखरालाई उत्कृष्ट शहर बनाउने गरी काम भैरहेको बताउदै निर्वाचनमा जनताकाबीचमा गरेका बाचा केही पूरा भएको र केही अबको बाँकी अवधिमा पुरा हुने बताए ।

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरा सुन्दर शहर भएको बताउदै पोखलाई समृद्ध बनाउन जनप्रतिनिधि र कर्मचारीले आआफनो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिइन् ।

त्यस अवसरमा महानगरका प्रवत्ता धनबहादुर नेपाली, सचेतकद्धय शोभामोहन पौडेल, रामराज लामिछाने, प्रमुख प्रशासकीय अधिकृत महेश बराल, कर्मचारीका नेताहरु अमिर भण्डारी, शिव बराल, नेत्र तिमिल्सिनाले बोलेका थिए ।

कार्यक्रममा महानगरमा लामो समय सेवा गरेका १३ कर्मचारीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो भने विभिन्न प्रतियोगिताका बिजेतालाई पुरस्कृत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Currency Converter
€0.89
09 May · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 09 May 2025 00:35 UTC
Latest change: 08 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.14
Indian Rupee 
Indian Rupee
85.67
US Dollar 
US Dollar
1
Euro 
Euro
0.89
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.56
Japanese Yen 
Japanese Yen
144.82
US Dollar 
US Dollar
1
09 May · FX SourceRastra 
Nepal Rastra bank
Check: 09 May 2025 00:35 UTC
Latest change: 08 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀