सोमबार, १० फागुन २०७७
नेपालगन्ज,१० फागुन । १० लाख अवैध भारतीय रुपैयाँसहित दिल्ली जफ्फारावादका ५४ वर्षीय मुनवर खानलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१६ को भन्सार चेक प्वाइन्टबाट उनलाई नियन्त्रणमा लिइएको हो ।
उनको साथमा रहेका २ वटा झोलाभित्र २ हजारका ३ वटा र ५ पाँच सयका १ हजार ९ सय ८८ वटा भारतीय रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
उनीमाथि आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
भर्खरै
नगर प्रमुख बालेन शाहले दिएको जिम्मेवारीमा बस्न मानेन तीन वडाअध्यक्ष
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं