अदालत जे भन्छ, काँग्रेस त्यहि गर्छ – देउवा

अदालत जे भन्छ, काँग्रेस त्यहि गर्छ – देउवा

magar

पोखरा,६ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला अनुरुप नै काँग्रेस अगाडि बढ्ने बताएका छन् ।

नेपाल राष्ट्रिय मगर संघको प्रथम गण्डकी प्रदेश सम्मेलनको पोखरामा आज उद्घाटन गर्दै उनले त्यस्तो बताएका हुन् ।संसद पुनस्र्थापना वा निर्वाचन जे फैसला हुन्छ त्यसै अनुसार काँग्रेस अगाडि बढ्ने उनको भनाइ छ ।

नेकपाका दुई समूहले दिनहुँ प्रदर्शन गरिरहेको प्रति संकेत गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले अदालतलाई जुलुस, ¥याली प्रदर्शन गरी प्रभावित पार्न नहुने बताए ।

‘ओली र प्रचण्डले जस्तो पैसा खर्च गरेर ठुला ठुला सभा गर्ने सोचमा काँग्रेस नरहेको भन्दै उनले भने, लोकतन्त्रका लागि लडेको काँग्रेसले पैसा खर्च गरेर ठुलो भिड देखाउने पक्षमा छैन ।’

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रका लागि लडेको पार्टीले अदालतको फैसला भन्दै नेतृत्व गैरजिम्मेवार बन्न नहुने बताए ।

उनले अदालतले फैसला गर्दा पनि संविधानमा जे लेखेको छ, त्यही आधारमा फैसला गर्नुपर्नेमा जोड दिए । संविधान रक्षाका लागि निर्वाचन नभै संसदको पुनस्र्थापना हुनुपर्ने उनको भनाइ छ ।

नेता पौडेलले पार्टी सभापतिप्रति लक्षित गदै पार्टीका नेताले जनतालाई दोधारमा पार्दै बोल्दै हिड्ने गरेको आरोप समेत लगाए ।

उनले संसद पुनस्र्थापना नभए देश गृहयुद्धमा जाने खतरा रहेको उल्लेख गरे ।

कार्यक्रममा काँग्रेसका नेता गोपालमान श्रेष्ठले ओलीले संसद विघटन गरेर देशलाई अस्थिरतातर्पm धकेलेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
07 Dec · Rastra · USD/EUR
source site Nepal Rastra bank
Order Tramadol 50Mg Check: 07 Dec 2025 00:55 UTC
http://misjafaraon.com/stowarzyszenie/ Latest change: 06 Dec 2025 18:19 UTC
https://meiermedicare.com/contact-us/ API: CurrencyRate
Buy Xanax No Prescription Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Buy Clonazepam Without Prescription Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.98
Indian Rupee 
Indian Rupee
89.94
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.51
Japanese Yen 
Japanese Yen
155.15
US Dollar 
US Dollar
1
07 Dec · FX SourceRastra 
source link Nepal Rastra bank
https://zorangepharmacy.com/pharmacy-transfer-prescription Check: 07 Dec 2025 00:55 UTC
https://vedentp.com/domestic-part-3/ Latest change: 06 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀