शुक्रबार, २३ माघ २०७७
पोखरा, २३ माघ । ईञ्जिनियरिङ् अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखराका आंशिक शिक्षकहरु आन्दोलनमा उत्रेका छन् ।
आफ्ना माग पूरा नभएको भन्दै आन्दोलित आंशिक शिक्षकले संघर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम अघि बढाउने तयारी गरेका छन् ।
आंशिक शिक्षकले आफूहरुलाई पूर्णकालीन करारमा नियुक्ति गर्नुपर्ने माग राख्दै आएका छन् ।
त्रिविवि प्रतिनिधि र आंशिक शिक्षकबीच पुस २४ मा छलफल हुँदा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकहरुलाई व्यवस्थापन गर्नेे सहमति भएपनि कार्यन्वयन नभएको भन्दै उनीहरु आक्रोशित भएका छन् ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं