कास्कीमा अधिकारीको संयोजकत्वमा नेपाल प्रजातान्त्रिक महासंघ विस्तार

कास्कीमा अधिकारीको संयोजकत्वमा नेपाल प्रजातान्त्रिक महासंघ विस्तार

102702629_10157421554648994_612196133589025165_n

पोखरा, ८ भदौ । कास्कीमा नेपाली काँग्रेस निकट नेपाल प्रजातान्त्रिक महासंघ जिल्ला तदर्थ समितिको गठन गरिएको छ ।

विभिन्न पेशा, व्यवसाय आवद्ध रही नेपाली काँग्रेससँग आस्थावान व्यक्तिहरुको भेलाले प्रजातान्त्रिक महासंघको विधान बमोजिम पोखरा महानगरपालिका निवासी सुरेन्द्रराज अधिकारीको संयोजकत्वमा कास्की जिल्ला तदर्थ समिति गठन गरिएको छ ।

पोखरा महानगरपालिका ३० शिशुवा निवासी संयोजक अधिकारी नेपाली काँग्रेस लेखनाथ नगरपालिकाका पूर्व सचिव, कास्की क्षेत्र नं १ का पूर्व क्षेत्रीय सचिव, लेखनाथ जेसिसका पूर्व अध्यक्ष हुन् । शिक्षक संघ मुस्ताङका संस्थापक सचिव रहेका अधिकारी लामो समयदेखि शैक्षिक सेवामा संलग्न छन् । सो समितिमा जिल्लाका पाँचवटै स्थानीयतहबाट प्रतिनिधित्व गराइएको छ ।

त्यसैगरी सहसंयोजक अञ्जु बराल अधिकारी (मादी गाउँपालिका), सचिव क्षेत्र बहादुर बराल क्षेत्री (पोखरा महानगरपालिका), सहसचिव,मानकुमारी बराल (पोखरा महानगरपालिका), कोषाध्यक्ष छत्रधर आत्रेय (पोखरा महानगरपालिका) र प्रवक्ता सचिन रानाभाट (पोखरा महानगरपालिका) रहेका छन् ।

महासंघको सदस्यमा सुरेश श्रेष्ठ (पोखरा महानगरपालिका), अर्जुन गुरुङ्ग (मादी गाउँपालिका), केशरीरमण न्यौपाने (पोखरा महानगरपालिका), कोपिला तिवारी (पोखरा महानगरपालिका),टीकाराम लम्साल (माछापुच्छ्रे गाउँपालिका), दुर्गाराज रेग्मी(रुपा गाउँपालिका), प्रमोद कोइराला (पोखरा महानगरपालिका), भुला के.सी.(रुपा गाउँपालिका), ई.भृगुराज भट्टराई (पोखरा महानगरपालिका) र भोलानाथ पौडेल (पोखरा महानगरपालिका) रहेका छन् ।

त्यसैगरी महेशकुमार सिग्देल (पोखरा महानगरपालिका),मोहदत्त पोख्रेल (अन्नपूर्ण गाउँपालिका),यानी परियार (मादी गाउँपालिका),रविरमण तिवारी (पोखरा महानगरपालिका),लोकचन्द्र खनाल (रुपा गाउँपालिका),विशाल गुरुङ्ग (मादी गाउँपालिका),विष्णु गुरुङ्ग (पोखरा महानगरपालिका),वेदहरि तिमिल्सिना (पोखरा महानगरपालिका),सञ्जीव पौडेल (रुपा गाउँपालिका) तथा आमन्त्रित सदस्यमा शिवप्रसाद बाँस्तोला (पोखरा महानगपालिका) रहेका छन् ।

सल्लाहकारहरुमा कृष्णबहादुर के.सी. (सभापति, नेपाली काँग्रेस, जिल्ला कार्यसमिति, कास्की), प्रा.डा. कुसुमाकर न्यौपाने,डा. यमनाथ तिमिल्सेना,डा. अजय थापा,डा. वीरबहादुर कार्की र कानूनी सल्लाहकार फणिन्द्रराज कोइराला रहेका छन् ।

सो महासंघले काँग्रेसको पार्टी संगठनलाई मजुवत बनाउने तथा पार्टीभित्र एकता कायम गर्न सहयोग गर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
02 Oct · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 01 Oct 2025 18:45 UTC
Latest change: 01 Oct 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
141.91down
Indian Rupee 
Indian Rupee
88.65down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.51
Japanese Yen 
Japanese Yen
147.06down
US Dollar 
US Dollar
1
02 Oct · FX SourceRastra 
Nepal Rastra bank
Check: 01 Oct 2025 18:45 UTC
Latest change: 01 Oct 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀