आर्थिक अपराध नियन्त्रण गर्छु – श्रेष्ठ

आर्थिक अपराध नियन्त्रण गर्छु – श्रेष्ठ

SP

पोखरा, १५ असार । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले आर्थिक अपराध नियन्त्रणमा प्राथमिकता दिने बताएका छन् ।

विभिन्न १५ बुँदे प्राथमिकता अन्तर्गत उनले आर्थिक अपराध समस्याका रुपमा रहेकाले त्यसलाई प्राथमिकता दिने उल्लेख गरे ।

व्यवसायका लागि गरिने लेनदेन र ठगिका कारण आर्थिक अपराध हुने गरेको उनको भनाइ छ । आर्थिक अपराधसँगै लागु औषध, चोरी, जुवातास, गुण्डागर्दी नियन्त्रणमा पनि ध्यान दिने बताए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट हालै कास्की प्रहरी प्रमुखका रुपमा सरुवा भई आएका उनले आइतबार पोखराका सञ्चारकर्मीसँग जुममार्फत् परिचय तथा अन्तक्र्रिया गरेका थिए ।

त्यस क्रममा उनले प्रहरी सेवालाई छिटो छरितो, सहज र पारदर्शी बताउँदै शान्ति सुरक्षा मजबुद बनाउने उल्लेख गरे ।
असार ८ गते कास्कीमा आएका उनले यहाँको भौगोलिक अवस्था र शान्ति सुरक्षाका अवस्था बारे जानकारी लिइसकेको बताए ।

उनले सबै क्षेत्रसँगको समन्वय र सहकार्यमा अघि बढ्ने उल्लेख गरे । गोरखा घर भएका प्रहरी उपरीक्षक २०५१ सालमा  प्रहरी सेवामा प्रवेश गरेका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो र अपराध अनसन्धान महाशाखामा काम गरेको अनुभव छ। त्यस्तै, जिल्ला प्रहरी कार्यालय सिराहाको प्रमुखका रुपमा काम गरिसकेका छन् ।

त्यस अवसरमा पत्रकारहरुले पत्रकारलाई सहज रुपमा सूचना उपलब्ध गराउने वातावरण निर्माण गर्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
पोखरा पर्यटकीय राजधानीका रूपमा घोषणा गरिँदै
मन क्षेत्रीको नेतृत्वमा गजल सन्ध्या पोखरा

नेपाल अपडेट

दुर्लभ चराको बासस्थान बन्यो रेसुङ्गा र मदाने
मल बनाउँदै खेती गर्छन् विद्यार्थी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 15 Jun 
Nepal Rastra bank
Check: 15 Jun 2024 00:25 UTC
Latest change: 14 Jun 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.7
Indian Rupee 
Indian Rupee
83.52
US Dollar 
US Dollar
1
Euro 
Euro
0.93
British Pound 
British Pound
0.79
Australian Dollar 
Australian Dollar
1.51
Japanese Yen 
Japanese Yen
157.2
US Dollar 
US Dollar
1
Rastra · USD · 15 Jun 
Nepal Rastra bank
Check: 15 Jun 2024 00:25 UTC
Latest change: 14 Jun 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀