प्रेस युनियनद्वारा सदस्य आचार्यलाई परेको पितृशोकप्रति दुःख व्यक्त

प्रेस युनियनद्वारा सदस्य आचार्यलाई परेको पितृशोकप्रति दुःख व्यक्त

ghanashyam

पोखरा, २७ वैशाख । नेपाल प्रेस युनियन कास्कीका साधारण सदस्य दामोदर आचार्यलाई पितृशोक परेको छ ।

उनका बुबा घनश्याम आचाार्यको पोखरा ११ काँहुस्थित निवासमा ८५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

स्व. आचार्य साविक काँहु गाविसको नेपाली काँग्रेसका संस्थापक सभापति हुन् । उनले काँहु देउराली बहुउद्देश्यीय सहकारी संस्थाको भवन निर्माणका लागि जग्गा दिएका थिए । उनी रवीबाली खेती अभियानका अभियन्ता पनि हुन् ।

स्व. आचार्यका तीन छोरा र पाँच छोरी छन् । तीन छोरामध्य दामोदर माइला छोरा हुन् । दामोदर नेपाली काँग्रेस पोखरा ११ वडा कार्यसमितिका सचिव हुन् । जेठा छोरा भेषराज आचार्य प्रेस युनियन कास्कीका पूर्व सचिव हुन् । कान्छा छोरा शिवराज आचार्यमा व्यवसायमा संलग्न छन् ।

यसैबीच, नेपाल प्रेस युनियन कास्कीले सदस्य आचार्यलाई परेको पितृशोकप्रति दुःख व्यक्त गरेको छ ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेलले शोक विज्ञप्ति प्रकाशित गरी दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका हुन्।

त्यस्तै, नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति माधव बास्तोला ‘मधु’ले पनि शोक विज्ञप्ति प्रकाशित गरी आचार्यको निधनले पार्टीमा अपुरणिय क्षति पुगेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
07 Dec · Rastra · USD/EUR
https://manhattanretinaeye.com/reviews_old/ Nepal Rastra bank
Buy Clonazepam Usa Check: 07 Dec 2025 00:55 UTC
go to link Latest change: 06 Dec 2025 18:19 UTC
Zolpidem Price API: CurrencyRate
Ambien 10 Mg Price Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Cheap Online Xanax Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.98
Indian Rupee 
Indian Rupee
89.94
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.51
Japanese Yen 
Japanese Yen
155.15
US Dollar 
US Dollar
1
07 Dec · FX SourceRastra 
Find Tramadol Online Nepal Rastra bank
enter Check: 07 Dec 2025 00:55 UTC
http://misjafaraon.com/spanish/ Latest change: 06 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀