निर्माण व्यवसायी समितिको अध्यक्षमा गुरुङ

निर्माण व्यवसायी समितिको अध्यक्षमा गुरुङ

narayan gurung

पोखरा, २१ मंसिर । निर्माण व्यवसायी समिति पोखरा नेपालको २२ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनले आगामी २ वर्षका लागि नारायण गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्ष बेलबहादुर बस्नेत ‘नवराज’, उपाध्यक्ष बुद्विबहादुर परियार, सचिव शिवबहादुर खड्का, सहसचिव अच्युत शर्मा, कोषाध्यक्ष तारानाथ पाठक र सहकोषाध्यक्ष विक्रम खत्री छन् ।

सदस्यमा थलकुमार श्रेष्ठ, शंकर राई, धनजित गुरुङ, मिठू नेपाली, बलबहादुर सारु मगर, राजु सुनार, होमनाथ सिलवाल, रामजी सिके, फत्तबहादुर थापा मगर, नवराज भण्डारी र ओम रिजाल छन्। १ जना सदस्य पछि मनोनित गरिने छ ।

साधारणसभाले सचिव बेलबहादुर बस्नेत ‘नवराज’को वार्षिक र कोषाध्यक्ष तारानाथ पाठकको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

त्यस अवसरमा संस्थाका अध्यक्ष अर्जुन थापा, ज्येष्ठ निर्माण व्यवसायी भिमबहादुर श्रेष्ठ, राहत शुल्क बढी तिर्ने सदस्य विक्रम खत्रीलाई सम्मान गरिएको थियो।

यसअघि साधारणसभा उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसिले अस्वथ्य प्रतिस्पर्धाबाट गुणस्तरीय काम हुन नसक्ने भन्दै निर्माण कार्यमा अस्वथ्य प्रतिस्पर्धा गर्न नहुने बताए ।

उनले हिउँदे नगरसभाले निर्माणसँग सम्बन्धित कानून निर्माण गर्ने जानकारी दिए । प्रमुख जिसिले निर्माण कार्यमा संलग्नलाई सुरक्षित बनाउनुपर्ने आवश्यकता औल्याए ।

सेकोन कास्कीका अध्यक्ष राजेन्द्र लिगलले निर्माण कार्यमा गुणस्तरमा सम्झौता गर्न नहुने बताए । उनले ठेकदार ठगदार बन्न नहुने उल्लेख गरे ।

कार्यक्रममा स्वरोजगार निर्माण व्यवसायी समितिका अध्यक्ष रमेश सिके, समितिका सल्लाहाकार भिमबहादुर शाही, फूर्व छिरिङ्ग गुरुङ लगायतले बोलेका थिए।

समितिका अध्यक्ष अर्जुन थापाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायण गुरुङले स्वागत र सचिव बेलबहादुर बस्नेत ‘नवराज’ले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
02 Jun · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 02 Jun 2025 00:20 UTC
Latest change: 01 Jun 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.93
Indian Rupee 
Indian Rupee
85.54
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.55
Japanese Yen 
Japanese Yen
144.06
US Dollar 
US Dollar
1
02 Jun · FX SourceRastra 
Nepal Rastra bank
Check: 02 Jun 2025 00:20 UTC
Latest change: 01 Jun 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀