कञ्चनपुरका युवा नवराज कलौनीको मत चरी आउँला गित बिमोचन

कञ्चनपुरका युवा नवराज कलौनीको मत चरी आउँला गित बिमोचन

C360_2018-04-24-17-50-59-906

महादेव अवस्थी

कञ्चनपुर, बैशाख २६

कञ्चनपुरको बेदकोट नगरपालिका–८ भाँसीका युवा नवराज कलौनीले ल्याएको मत चरी आउँला………….बोलको गित बिमोचन गरिएको छ ।

बुधबार महेन्द्रनगरमा एक कार्यक्रमका विच कलौनीले ल्याएको मत चरी आउँला………….बोलको गित बिमोचन गरिएको हो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य श्याम दत्त भट्टले  बिमोचन गर्दै युवा प्रतिभाको सम्मान गर्नुपर्नेमा जोडदिए ।

कञ्चनपुर उद्योग वाणिज्य संघका सचिव मदन राज पन्तले युवा प्रतिभाको खोजी गर्दै मिडियाकर्मीले साथ दिनुपर्नेमा सुझाव दिए ।

कञ्चनपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष खगेश्वर बोहराले संघले यस क्षेत्रका प्रतिभावान व्यक्तित्वलाई साथ दिने बताए ।

अंग्रेजी विषयबाट स्नातकोत्तर गरेका कलौनीले पढाई अनुसारको काम भन्दा संगित क्षेत्र रोजेका हुन् । सानैदेखि गितसंगित तर्फ रुची राख्ने कलौनीले आफ्नो एकेडेमिक अध्ययन गरेर संगित तर्फ आफुलाई डो¥याईरहेका छन् । कलौनीले निकालेको लोक पप गित युटुबमा समेत लोड गरिएको छ ।

सुदूरपश्चिम तर्फ गाईने लोक परम्परागत गित ‘‘राती रुपमा पेली मिठाई छ, जनरोएई बेहुली बेहुलो सिपाई छ’’ भन्ने गित फ्युजन गरेर नवराजले नयाँ आधुनिक ढङगले गित निकालेका छन् । कलौनीले आफ्नै शब्द, स्वर र संगित दिएर गित निकालेको बताएका छन् । ‘मैले एकेडेमिक शिक्षा पास गरिसकेको छु, ‘नौकरी भन्दा पनि मेरो सानैदेखि गित संगित तर्फ रुची राख्थे, ‘उनले भने, ‘त्यसैले म गित क्षेत्रमा लागेको हुँ ।’

युवा युवतीको मिलनमा संगितको भूमिका चित्रण गरिएको उनले बताए । उनको विगतमा युवा रोजगारीमै रहेको विषय गित मार्फत उठान गर्द युवतीलाई विश्वास दिलाउने चित्रण गरिएको छ । ‘तनावमा रहेका युवा युवतीलाई तनावमुक्त गराउन गितले भूमिका निर्वाह गरेको छ, ‘कलौनीले भने, ‘मेरो गितका स्रोता युवाहरु नै हुन् ।’

कलौनीले सानै देखि विभिन्न स्टेज कार्यक्रममा गित गाउँदै आएका थिए । महेन्द्रनगरको रेडियो महाकालीबाट संचालित ‘महाकाली तारा’मा ‘टप–टेन’ भएका कलौनीले नेपाल टेलिभिजन र अन्र्तराष्ट्रिय युवा सम्मेलनमा समेत आफ्नो गित प्रस्तुत गरेका थिए ।

‘म सानैदेखि गितसंगित क्षेत्रमा रुची राख्थे, ‘उनले भने, ‘यहाँ एकेडेमिक रुपमा संगित क्षेत्रको अध्ययन थिएन्, स्नातक सकेर डिग्री पढ्न राजधानी गए, अध्ययन गरेर अब संगित क्षेत्रमा जुटेको छुँ ।’

नियमित तर्फको अध्ययन गरेर राजधानीमा संगित सिक्दै गित निकालेको उनको भनाई छ ।  गित संगित क्षेत्र मानिसको साथी जस्तै भएको छ ।

संगित बिनाको मानिसको जीवन अन्धकार जस्तै हुने भएकाले मानिसलाई आधारभूत गास,बास, कपास, शिक्षा, स्वास्थ्य रोजगार संगै मनोरन्जनका लागि संगित अपरिहार्य भएको उनको भनाई छ । निकट भविष्यमै पुनः अन्य गित समेत ल्याउने कलौनीले बताए ।

स्रोत ः कैलाश पोष्ट डट कम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

कृपाको चिसो बतास बजारमा
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
लोकजीवनका भाका सुसेल्ने वसन्त
पञ्चेबाजा बजाउने बागलुङका आमाहरू

नेपाल अपडेट

अमेरिका अपडेट

Loading...
23 Jul · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 23 Jul 2025 00:50 UTC
Latest change: 22 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
138.2
Indian Rupee 
Indian Rupee
86.33
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.54
Japanese Yen 
Japanese Yen
147.49
US Dollar 
US Dollar
1
23 Jul · FX SourceRastra 
Nepal Rastra bank
Check: 23 Jul 2025 00:50 UTC
Latest change: 22 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀