go site

बसन्त थकाली एकल साँझमा झुल्किदै

बसन्त थकाली एकल साँझमा झुल्किदै

Basanta Thakali

पोखरा, १३ बैशाख । पोखराका पुराना लोकप्रिय लोकदोहोेरी गायक बसन्त थकाली बसन्त रुविना फाउन्डेशनको आयोजनामा पहिलोपटक एकल साँझमा झुल्किने भएका छन् ।

बैशाख १५ गते शनिवारका दिन पोखरा उद्योग वाणिज्य संघको सभाहलमा थकालीको एकल साँझ हुने आयोजक समितिका प्रचारप्रसार संयोजक टंकराज अधिकारीले बताए ।

रत्न रेकर्डिङ संस्थानबाट प्रथमपटक रेकर्ड गरिएको गीत ‘घर त घर त पोखरा, तिम्रो पो सबै छन् मेरो को छर’ भन्ने गीतबाट आफ्नो साङ्गीतिक यात्र अघि बढाएका थकालीले उक्त एकल साँझमा आफ्ना करिब एक दर्जन गीत सुनाउने बसन्त रुविना फाउन्डेशनका अध्यक्ष कृष्ण सुवेदीले जानकारी दिए ।

एकल साँझमा थकालीको पहिलो गीत ‘घर त घर त पोखरा, तिम्रो पो सबै छन् मेरो को छर’ गीतसँगै सुनौली भन्सार, झल्को उही दिनको, कमल फूल फूल्यो हिलैमा, मलाई मेरो तलबले मलाई पुगेन, पहिले माया लाइएन अहिले खोज्दा पाइएन, गाउँघरको झिल्के म त, जोमसोम माथिको ठिनीको गाँउ, अँधेरीमा जुन तारा, बाँचुन्जेल जे छ हजुर लगायतका विभिन्न लोक तथा दोहोरी, रोइला तथा झ्याउरे गीत प्रस्तुत गर्ने छन् ।

कार्यक्रमबाट संकलित रकमले फाउण्डेशन मार्फत सङ्गीत एकेडेमी सञ्चालन गरी यस क्षेत्रमा रुचि भएर पनि आर्थिक अभावका कारण अवसरबाट बञ्चित असहाय बालबालिकालाई सहयोग लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

पोखराको चर्चित साहारा क्लबका संस्थापक अध्यक्ष रहेका थकाली खेल विधाका साथै सामाजिक क्षेत्रमा पनि क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

कृपाको चिसो बतास बजारमा
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
लोकजीवनका भाका सुसेल्ने वसन्त
पञ्चेबाजा बजाउने बागलुङका आमाहरू

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै

अमेरिका अपडेट

Loading...
21 Jul · Rastra · USD/EUR
https://www.kasperassociates.com/cgbins/sunihaqe/ Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: see Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.84
Indian Rupee 
Indian Rupee
86.11
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.54
Japanese Yen 
Japanese Yen
148.86
US Dollar 
US Dollar
1
21 Jul · FX SourceRastra 
enter Nepal Rastra bank
Order Tramadol Online Fast Delivery Check: 21 Jul 2025 00:40 UTC
click here Latest change: 20 Jul 2025 18:19 UTC
go site API: CurrencyRate
source Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://buyeragentsearch.com/simpler/zopicon/ Exchange Rates🚀