पोखरा, ३ बैशाख । भारद्वाज गोत्रीय सुवेदी खत्री कुल सेवा समितिको प्रथम अधिवेशनले केशवबहादुर खत्रीको अध्यक्षतामा कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा प्रेमबहादुर खत्री, महासचिवमा विष्णुमाया खत्री, कोषाध्यक्षमा यानबहादुर खत्री, सचिवमा ध्रुर्वबहादुर खत्री छन्।
सदस्यमा सरस्वती खत्री, गणेशबहादुर खत्री, नारायणबहादुर खत्री, कमला खत्री, श्यामबहादुर खत्री, मेजनबहादुर खत्री , रामचन्द्र खत्री र अनु खत्री छन्।
अधिवेशनले महासचिव विष्णुमाया खत्रीले प्रस्तुत गरेको वार्षिक र कोषाध्यक्ष यानबहादुर खत्रीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
कार्यक्रममा गणेशबहादुर खत्री, कानुनी सल्लाहाकार मनबहादुर खत्री, मनिषा खत्री लगायतले बोलेका थिए ।
कार्यक्रम भारद्वाज गोत्रीय सुवेदी खत्री कुल सेवा समितिका अध्यक्ष केशवबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं