बुद्व विशाल बजार व्यापारिक एशोसियशनको शुभकामना आदानप्रदान

बुद्व विशाल बजार व्यापारिक एशोसियशनको शुभकामना आदानप्रदान

buddha bishal

पोखरा, १९ चैत । बुद्व विशाल बजार व्यापारिक एशोसियशन पोखराले सोमबार नयाँ वर्ष २०७५ को शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

कार्यक्रममा एशोसियशनसँग आवद्व सदस्य र शुभेच्छुकको सहभागिता थियो । त्यसअवसरमा प्रदेश नम्बर ४ का सांसद विन्दुकुमार थापाले एशोसियशनले प्रकाशित गरेको क्यालेण्डर विमोचन गरेका थिए ।

कार्यक्रममा सांसद थापाले मुलुकमा सुशासन स्थापना गर्नका लागि भ्रष्टाचार नियन्त्रण जरुरी भएको बताए ।

उनले व्यवसायीकोे समस्यालाई आफुले नजिकबाट बुझेकोभन्दै समाधान गर्ने आफ्नो दायित्व भएको उल्लेख गरे ।

पोखरा उद्योग वाणिज्य संघकी सदस्य गिता गौतम तिवारीले व्यवसायीक एकता अहिलेको आवश्यकता भएको बताइन् ।

त्यसअवसरमा कपडा व्यवसायी संघ कास्कीका अध्यक्ष नवीन नापित, बुद्व विशाल बजार व्यापारिक एशोसियशनका निवर्तमान अध्यक्ष प्रदिपकुमार मुल्मी, कस्मेटिक व्यवसायी संघ कास्कीका अध्यक्ष जगदिशप्रसाद अधिकारी, एशोसियशनका प्रेस सल्लाहाकार नवीन सिग्देलले बोलेका थिए ।

बुद्व विशाल बजार व्यापारिक एशोसियशनका अध्यक्ष केशवबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव बुद्विबहादुर कुँवरले स्वागत र महासचिव इन्द्रराज अर्यालले संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
07 Dec · Rastra · USD/EUR
https://www.pennyroyalhealth.com/faqs/ Nepal Rastra bank
follow link Check: 07 Dec 2025 00:55 UTC
https://zorangepharmacy.com/pharmacy-contact-us Latest change: 06 Dec 2025 18:19 UTC
go site API: CurrencyRate
enter site Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Order Tramadol Online Without Prescription Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.98
Indian Rupee 
Indian Rupee
89.94
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.51
Japanese Yen 
Japanese Yen
155.15
US Dollar 
US Dollar
1
07 Dec · FX SourceRastra 
Buy Ambien Without Prescription Nepal Rastra bank
https://vedentp.com/1-model-no/ Check: 07 Dec 2025 00:55 UTC
Ambien Cr Buy Online Latest change: 06 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀