काउनको नयाँ कार्यसमिति, कसले कति मत पाएर जिते ?

काउनको नयाँ कार्यसमिति, कसले कति मत पाएर जिते ?

28741508_998555490313766_1414934298_n

पोखरा, २३ फागुन । नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघ (काउन) को पोखरामा सम्पन्न तेस्रो केन्द्रीय महाधिवेशनबाट अध्यक्षमा झपटबहादुर गुरुङ (जेबि गुरुङ) विजयी भएका छन्।

अध्यक्षका प्रतिस्पर्धी हरिशरण नेपालीलाई पराजित गर्दै उनी अध्यक्षमा विजयी भएका हुन्। गुरुङले एक सय ८८ र नेपाली एक सय २३ मत पाएका थिए। गुरुङको यो दोस्रो कार्यकाल हो ।

बरिष्ठ उपाध्यक्षमा ओमप्रकाश चौधरी(१९०), सञ्जयकुमार श्रेष्ठ (१७५), उपाध्यक्षमा लालबहादुरप्रसाद कुर्मी (२०८), घनश्याम ऐर(१५४), हरिबहादुर महर्जन (१७६), महिला उपाध्यक्षमा सपना तामाङ (१७१), महासचिवमा प्रदीप आचार्य (१७०), उपमहासचिवमा रामचन्द्र लुइटेल( १४१) , लेखप्रसाद खरेल (१३९), प्रदीपकुमार पाठक (१३१) र कोषाध्यक्षमा दिपेन्द्र बस्नेत (१७१) विजयी भएका छन्।

खुल्ला सदस्यमा सुकुद्विन मियाँ(१५७), हरिशरण धिताल( १२९), बुद्विप्रसाद पाण्डे(१९८), सुरथबहादुर केसी (१४६), नारायणबहादुर सुतार कार्की (१५४), रमेशकुमार चौधरी (१२६), गजेन्द्र पुडासैनी (१३५), दुर्गा भण्डारी (१२२), खम्मबहादुर शाह (१४५), संग्राम जित लामा(१३६), राम औतार चौधरी (१२५), सिता भुषाल (१३७), हरिशरण लम्साल (११६), बिरबल चौधरी (१२८) विजयी भएका छन्।

त्यस्तै, सदस्यमा श्रीकृष्ण श्रेष्ठ (१३७), नारायण सुनार (१२५), रामबाबुप्रसाद यादव (१२९), महिला सदस्यमा पार्वती श्रेष्ठ (११६), आशाकुमार थिङ्ग (११७), लक्ष्मी लामिछाने (१२७), महिला समिति संयोजकमा गंगा केसी (१४३) र युवा समिति संयोजकमा हिमालय बम (१२१) विजयी भएका छन्।

त्यस्तै, महाधिवेशनले सात वटै प्रदेशका लागि प्रमुखहरु पनि चयन गरेको छ। प्रदेश नम्बर १ मा मोहम्मद अयुव हुसेन, २ मा धु्रव राय, ३ मा सूर्यबहादुर कार्की, ४ मा हरिबहादुर गुरुङ, ५ मा बाबुराम चौधरी, ६ मा जवाहिर शाह र ७ मा रामप्रसाद जोशीलाई चयन गरेको छ।

संघको महाधिवेशन २०, २१ र २२ गते पोखरामा भएको नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका सचिव केशव भट्टराईले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀