go to link

कास्की काँग्रेसका पाँच निर्णय, पढौं

कास्की काँग्रेसका पाँच निर्णय, पढौं

20140326congress-pp-working-committee-election-deferred-600×0

follow पोखरा, ११ फागुन । नेपाली काँग्रेस कास्कीको  बैठक शुक्रबार बसेको छ ।

https://coralgablesyachts.com/service-management/ बैठकले विभिन्न विषयमा पाँच वटा निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

Tramadol 50 Mg For Sale बैठकले फागुन मसान्तभित्र कास्कीका ६ वटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्न क्षेत्रीय समितिलाई निर्देशन दिएको छ ।

https://medicalbillingncoding.com/services/ फागुन महिनाभित्र नै भातृ तथा शुभेच्छुक संघ संस्थाको संयुक्त बैठक गर्ने निर्णय गरेको छ ।

साथै बैठकले नेपाल रेडक्रस सोसाईटी कास्कीको फागुन १९ गते हुने अधिवेशनमा पार्टीको तर्फबाट आवश्यक समन्वय गर्न जिल्ला सचिव रामराज लामिछानेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा युवराज कुँवर र युवक लामिछाने छन् ।

बैठकले डिएलएसँग समन्वय गरी फागुन मसान्तसम्म कास्कीमा महासमिति सदस्यको निर्वाचन गराउन क्षेत्रीय समितिलाई निर्देशन दिएको छ ।

साथै बैठकले स्थानीय तहमा निर्वाचित पदाधिकारी एवं सदस्यको भेला गर्ने निर्णयगर्दै तयारीका लागि जिल्ला सदस्य युवराज कुँवरलाई संयोजक तोकेको छ।

बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
11 Dec · Rastra · USD/EUR
source url Nepal Rastra bank
https://www.autenticmed.com.br/testimonials/ Check: 11 Dec 2025 01:00 UTC
follow url Latest change: 10 Dec 2025 18:19 UTC
Order Tramadol API: CurrencyRate
No Prescription Clonazepam Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://mamamarmalade.com/contact/ Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.95
Indian Rupee 
Indian Rupee
89.92
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
156.72
US Dollar 
US Dollar
1
11 Dec · FX SourceRastra 
Buy Xanax Without Prescription Online Nepal Rastra bank
Buy Xanax Online Check: 11 Dec 2025 01:00 UTC
https://thermocomfort.ca/huntsville/ Latest change: 10 Dec 2025 18:19 UTC
Ambien Cr Buy Online API: CurrencyRate
see url Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Buy Ambien Online Without Prescription Exchange Rates🚀