Online Alprazolam पोखरा, ९ फागुन । सवारी दुर्घटनामा परी मृत्यु भएकी नेपाल विद्यार्थी संघकी नेतृ बन्दना पौडेलको घटनामा संलग्न चालकलाई हदैसम्म कारवाही गर्ने र परिवारलाई उचित क्षतिपूर्ति दिने सहमति भएको छ।
here नेपाल विद्यार्थी संघ, पीडित परिवार, नारायणी यातायात व्यवसायी संघ र प्रशासनवीच बुधबार भएको वार्तामा त्यस्तो सहमति भएको हो।
Clonazepam Purchase Online सहमतिपछि आन्दोलन स्थगित भएको छ नेपाली संघको तर्फबाट वार्ता टोलीका संयोजक समेत रहेको केन्द्रीय सदस्य भानु ढकालले भने – ‘आउँदा दिनमा नेपाल विद्यार्थी संघले यस्ता दुर्घटना न्युनिकरणका लागि पहल गर्नेछ।’
https://www.pennyroyalhealth.com/faqs/ उनले बिहीबार बिहान १० बजे पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट रामघाटसम्म पौडेलको शवयात्रा गरिने जानकारीदिदै उपस्थितिका लागि सबैलाई आग्रह गरेका छन्।
सवारी दुर्घटनामा पौडेलको मृत्यू भएपछि दोषीमाथि कारवाही र दुर्घटना बारे छानबिन गर्न मागगर्दै आज पोखरामा विद्यार्थीहरुले प्रदर्शन गरेका थिए।
विद्यार्थीहरुले आज बिहान उनी अध्ययनरत पोखरा सिमलचौर जनप्रिय उच्च मावि अघि र पिएन क्याम्पसमा समेत प्रदर्शन गरेका थिए। पौडेल कक्षा १२ मा अध्ययरत छात्रा थिईन्।
पोखरा लेखनाथ १४, चाउथेमा ट्रिपरले ठक्करदिदाँ स्कुटरमा सवार स्याङ्जा आँधीखोला गाँउपालिका वडा नं. ५ की २१ वर्षीया पौडेलको मृत्यु भएको हो ।
सोमबार बेलुकी पौने ८ बजेतिर ना ६ ख ९००६ नम्बरको ट्रिपरले पौडेल सवार ग १३ प ७९८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं