भण्डारीद्वारा रतन पाण्डेलाई सहयोग

भण्डारीद्वारा रतन पाण्डेलाई सहयोग

ratan panday

पोखरा, २८ माघ। पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित रतन पाण्डे माविलाई आइतबार सहयोग गरिएको छ ।

पोखरा सृजनाचोक घर भई हाल बेलायत निवासी पशुपति भण्डारीले विद्यालयलाई सहयोग गरेका हुन्।

उनले विद्यालयका लागि इन्टरनेट सेवा, कम्युटर तथा ई–लाईब्रेरी संचालनका लागि एक लाख ५० हजार बराबर सहयोग गरेका हुन्। भण्डारी बेलायतका लागि नेपाली पर्यटन दुतका रुपमा विगत २५ वर्षदेखि कार्यरत छन्।

विद्यालयमा आइतबार आयोजित विद्यार्थी विदाई कार्यक्रममा उनले विद्यालयलाई सहयोग घोषणा गरेका थिए। घोषणा गरेसँगै आइतबारबाट नै आवश्यक काम शुरु भैसकेको विद्यालयका प्रधानाध्यापक डिल्लिराम बरालले जानकारी दिए।

कार्यक्रममा अमरसिंह स्रोत केन्द्रका स्रोतव्यक्ति शिवप्रसाद सापकोटाले विद्यालयलाई प्राप्त भएको सहयोगले विद्यार्थी प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास व्यक्त गरे।

त्यसअवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तराज बराल, शिक्षक अभिभावक संघका अध्यक्ष रामचन्द्र बराल, युएसएड् अन्तर्गत इजिआरपी कार्यक्रम संयोजक बसुन्धरा ढकाल, समन्वयकर्ता युनिशा उप्रेती, विद्यालयका सहायक प्रधानाध्यापक सोमनाथ अधिकारीले बोलेका थिए।

कार्यक्रममा कक्षा नौ का विद्यार्थीहरुले एसईई परीक्षामा सम्मिलित हुने विद्यार्थीलाई विदाई गरेका थिए।

विद्यार्थी प्रतिक्षा सुनारको अध्यक्षतामा भएको कार्यक्रममा अस्मिता बरालले स्वागत र विद्या बरालले संचालन गरेकी थिईन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
11 Dec · Rastra · USD/EUR
https://meiermedicare.com/customer-service/ Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://zorangepharmacy.com/pharmacy-contact-us Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.95
Indian Rupee 
Indian Rupee
89.92
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
156.72
US Dollar 
US Dollar
1
11 Dec · FX SourceRastra 
https://fiddleandpick.com/contact-us/ Nepal Rastra bank
get link Check: 11 Dec 2025 01:00 UTC
click here Latest change: 10 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀