पोखरा, ३० पुस। नेपाली काँग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले पार्टीले अधिकारिक रुपमा कसैलाई पनि प्रधानमन्त्रीमा प्रस्ताव नगरेको स्पष्ट पारेका छन्।
केहि दिन पहिला एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काँग्रेसले आफुलाई प्रधानमन्त्री बन्न आग्रह गरेको बताइरहदाँ काँग्रेस प्रवत्ता शर्माले दाहाललाई प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको स्पष्ट पार्दै पार्टी जनादेशलाई आत्मासात् गरेर अगाडि बढ्ने उल्लेख गरे।
राजधानीमा आइतबार भएको कार्यक्रममा बोल्दै उनले पार्टीले प्रतिनिधि तथा प्रदेशसभामा ल्याएको नतिजाका बारेमा छलफल गर्न केही दिनभित्रै केन्द्रिय कार्यसमितिको बैठक बस्ने जानकारी दिए।
उनले बैठकमा गम्भीर समिक्षा गरी पार्टीलाई नवजीवन दिने गरी अघि बढ्नुपर्नेमा जोड दिए।
हामी बदलिन्छौँ, देश बदल्छौँ भन्ने दृढ इच्छा राखेर उमेरभन्दा पनि कार्यसूचीलाई प्राथमिकतामा राखेर अगाडि बढे मात्र सफल भइने उनकोे भनाइ छ ।
प्रवत्ता शर्माले केन्दीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार आवश्यक परे महासमिति र महाधिवेशन प्रतिनिधिको बैठक बोलाइने स्पष्ट पारे।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं