युनिप्सको अध्यक्षमा शन्तबहादुर गुरुङ

युनिप्सको अध्यक्षमा शन्तबहादुर गुरुङ

IMG_20180112_171809

पोखरा, २९ पुस। संस्थागत तथा निजी विद्यालय संगठन (युनिप्स) नेपालको पोखरामा सम्पन्न तेस्रो महाधिवेशनले आगामी तीन वर्षका लागि शन्तबहादुर गुरुङको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको प्रथम उपाध्यक्षमा विश्वराज खनाल, द्वितिय उपाध्यक्षमा विनोद नेपाली, महासचिवमा सन्तोष तिवारी, सचिवमा खगेन्द्रराज अधिकारी, कोषाध्यक्षमा निराजन थापा छन्। समितिको सदस्यहरुमा कुमार रेग्मी, मुक्तिप्रसाद पौडेल र महेन्द्र पौडेल छन्। ११ सदस्यीय रहने कार्यसमितिमा दुई सदस्य पछि मनोनित गरिने छ।

यसअघि अधिवेशनको उद्घाटनगर्दै जिल्ला शिक्षा कार्यालय कास्कीका विद्यालय निरीक्षक विश्वराज आचार्यले युनिप्सले छोटो समयमा नै आफ्नो पहिचान बनाउन सकेकोभन्दै प्रशंसा गरे।

कार्यक्रममा सल्लाहाकार ललितबहादुर कुँवर, प्रथम उपाध्यक्ष यमप्रसाद पौडेल, परीक्षा संयोजक आनन्दराज अधिकारी, अतिरिक्त क्रियाकलाप संयोजक विनोद नेपाली लगायतले बोलेका थिए।

त्यसअवसरमा संस्थाको उन्नयनमा महत्वपूर्ण कार्य गरेकोभन्दै ६ जनालाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरुमा विनोद नेपाली, आनन्दराज अधिकारी, शिवहरि सुवेदी, अनन्त कँडेल, कृष्ण थापा र निरकुमार थापा छन्।

युनिप्स नेपालका अध्यक्ष ध्रुव गिरीको अध्यक्षतामा भएको कार्यक्रम महासचिव विश्वराज खनालले संचालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
10 Dec · Rastra · USD/EUR
follow link Nepal Rastra bank
https://vedentp.com/a40t/ Check: 10 Dec 2025 00:45 UTC
Ambien No Prescription Latest change: 09 Dec 2025 18:19 UTC
https://llleaguesportsvideos.com/?p=51515 API: CurrencyRate
Zolpidem Price Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: watch Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.81
Indian Rupee 
Indian Rupee
89.84
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.51
Japanese Yen 
Japanese Yen
156.15
US Dollar 
US Dollar
1
10 Dec · FX SourceRastra 
https://louldentalstudio.com/ourphilosophy/ Nepal Rastra bank
Klonopin Online No Prescription Check: 10 Dec 2025 00:45 UTC
Ambien Online For Sale Latest change: 09 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀